काठमाण्डाै ,चैत २७ । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।
तोलामा आज सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।
आज चाँदीको पनि भाउ घटेको छ ।
तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय
प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार