२०८१ चैत्र १४ गते बिहिवार

प्रि-ओपन सेसन ः सामान्य अंकले घट्यो नेप्से

काठमाडौँ ,फागुन ४ । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १.०८ अंकले घटेको छ। यससँगै सूचक २०९०.४८ विन्दुमा आएको छ।

यस अवधिमा २ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १३ कम्पनीको ४५५ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल १८ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *