२०८१ जेष्ठ १५ गते मङ्गलवार

प्रि–ओपन सेसन ः २.८२ अंकले घट्यो नेप्से

काठमाडौँ ,पुस ७ । आज बिहीबार प्रि–ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ। यससँगै सूचक १८६४.४१ विन्दुमा आएको छ।

यस अवधिमा ११ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ। ९ कम्पनीको १७ सय २६ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल २३ वटा कारोबार भएको हो। यो सेसनमा ३ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *