२०८३ असार २८ गते आइतवार

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डौ,चैत २० । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

अस्ति तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ भने स्थिर छ। अस्ति जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *