२०८२ बैशाख ११ गते बुधवार

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

काठमाण्डौ,चैत १६ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

हिजो पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको थियो । आज सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी सघंले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *