२०८१ माघ १३ गते आइतवार

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

पुस ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको हो ।  पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर  दुई दुई रुपैयाँ मूल्य घटाएको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि अब देखि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *