२०८१ जेष्ठ ८ गते मङ्गलवार

सुनचाँदीकाे भाउ बढ्याे

काठमाण्डाै,पुष ७ । । सुनको भाउ साेमबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सुन भाउ आज तोलाको ७१ हजार नाै सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको साेमबार तोलामा तीन सय रुपैयाँ बढेको हो ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *