२०८३ बैशाख ११ गते शुक्रवार

नेपाल सुपर लिग ः आज चितवन र धनगढी भिड्दै

काठमाडौं,मंसिर २८ । नेपाल सुपर लिगमा आज दुइ टोली बिचमा भिडन्त हुदैँछ ।

आजको खेलमा चितवन फुटवल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।मित बैठक बस्ने गर्छ ।

आजको बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *