२०८३ साउन २३ गते शनिवार

सुन चाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डौ,फागुन ६ । सुन चाँदीको भाउ आज पनि बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामा सुनको भाउ ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *