२०८३ जेष्ठ ३० गते शनिवार

नेकपा एमाले रोल्पाका सचिवको निधन

दाङ, पुस २२ । नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ ।
जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. २ का ४७ वर्षीय रोकाको बुधबार उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

नेता रोकाको निधन प्रति एमालेका नेताहरुले एक जिम्मेवार नेता गुमाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *