२०८२ असार ५ गते शुक्रवार

भिरबाट लडेर एक युवतीको मृत्यु

हुम्ला ,मंसिर १४ । हुम्लामा १७ वर्षीया युवतीको भिरबाट लडेर मृत्यु भएको छ ।

सिमकोट गा‍उँपालिका वडा नम्बर ८ मा रहेको खोल्सी गाउँकी सुस्मिता शाहीको भिरबाट लडेर मृत्यु भएको हो ।

हिजो दिउँसो गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनको मृत्यु भएको सुस्मिताका आफन्तले बताएका छन्।

उनी सिमकोट गाउँपालिका(११ मा रहेको कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *