२०८१ बैशाख १० गते सोमवार

काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस

काठमाडौं,मंसिर ७ । बिहीबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान करिब १स् ११ मिनेटमा धक्का महसुस भएको हो ।

भूकम्पले आफूहरूलाई ब्यूँझाएको सामाजिक सञ्जालमा मानिसहरूले लेखेका छन् ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *