२०८२ माघ १ गते बिहिवार

प्रि–ओपन सेसन ः ३.५२ विन्दुले बढ्यो नेप्से

काठमाडौँ ,साउन २ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ। यससँगै सूचक २१४७.६८ अंकमा आएको छ।

यस अवधिमा ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो।

यस सेसनमा कुल ३८ वटा कारोबार भएको छ। २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ।

बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *