२०८१ जेष्ठ ११ गते शुक्रवार

त्रिभुवन विमानस्थलबाट खैरो हेरोइनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं, पुस ८ । लागु औषध नियन्त्रण ब्युरोको टोलीले खैरो हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यायल नजिकबाट ३ किलो खैरो हेरोइनसहित उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूलाई आज २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको ब्युरो स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *