२०८१ चैत्र १४ गते बिहिवार

गोरखा–१ (२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी

गोरखा ,मंसिर ७ । गोरखा–१ (२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन । न्यौपाने १६ हजार दुई सय ६१ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत प्राप्त गरेका छन ।

उनी बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार थिए । न्यौपाने नेपाली कांग्रेस गोरखाको सभापति समेत छन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *