२०८१ जेष्ठ १५ गते मङ्गलवार

जुम्लामा मतगणना सुरु

जुम्ला,मंसिर ५ । जुम्लामा मत गणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतामका अनुसार प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ भने प्रदेशसभाको मत गणनाको तयारी भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर, नेकपा एमालेका रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले प्रतिस्पर्धामा छन् ।

कुल मतदाता ६८ हजार ६ सय ३८ मतदाता रहेको जुम्लामा ४५ हजार ५९ मत अर्थात ६५ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *