२०८२ मङ्सिर २३ गते मङ्गलवार

आज धन्वन्तरी जयन्ती मनाइँदै

काठमाण्डौ ,कात्तिक ६ । कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदै छ ।

आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक धन्वन्तरीको जयन्तीका साथै आज देशभर राष्ट्रिय आरोग्य दिवस समेत मनाइँदै छ ।

धन्वन्तरीलाई भगवान विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाण्डौको वैद्यखानामा विशेष पूजा हुन्छ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *