२०८२ मङ्सिर २२ गते सोमवार

दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाण्डौ ,असोज २१ । आज आश्विन शुक्ल पक्षको द्वादशी। दशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *