२०८१ असोज २४ गते बिहिवार

अमरमावि उरहरीको अध्यक्षमा चौधरी


दाङ,पुस २५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर मावि उरहरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खुसिराम चौधरी चयन गरिएको छ ।

चौधरी सत्तारुढ दल नेकपाका तुलसीपुर उपमहानगरपालिका अध्यक्षपनि हुन । शुत्रवार तुलसीपुर ११ स्थित मावि उरहरीमा भएको भेलाले सर्वसहमतिमा चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

चौधरी नेतृत्वका विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा होताराम केसी, पलबहादुर केसी, ज्ञानी चौधरी, शोभा विश्वकर्मा, वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर केसी र सदस्य सचिवमा पदमप्रशाद न्यौंपाने रहेका छन् । भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा लिलाधर डाँगीलाई चयन गरेको छ ।

प्रकाशित मिति : २०७६ पुष २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *