२०८१ बैशाख ७ गते शुक्रवार

करेन्ट लागेर मृत्यु

दाङ।

दाङमा करेन्ट लागेर एक युवाको मत्यु भएको छ । दाङ राप्ती गाउँपालिका वडा नं. ३ मुसरीया निवासी २० बर्षीया सुरेन्द्र चौधरीलेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घर नजिकैको घन्टदेव सामुदायिक वनमा बाँसको घाँस काट्ने क्रममा हाईटेन्सन लाईनमा परेपछि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता रामप्रशाद घर्तीले जानकारी दिए । बुधवार घाँस काट्दा करेन्ट लागेर अचेत भएका चौधरीलाई लमही अस्पतालमा पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *