२०८१ बैशाख ८ गते शनिवार

भण्डारीद्धारा काँग्रेस त्यागको घोषणा


तुलसीपुर, असोज ६ । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य पूर्णबहादुर भण्डारीले नेपाली काँग्रेस परित्याग गरेका छन् । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भण्डारीले काँग्रेसले समृद्धिको नेतृत्व गर्न नसक्ने देखेर पार्टी छोडेको बताएका छन् ।

जुद्ध एण्ड पूर्ण निर्माण सेवाका प्रोपाइटर समेत रहेका भण्डारीले अबदेखि स्वतन्त्र नागरिकका हिसैयतमा जीवन यापन गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *