२०८१ जेष्ठ १३ गते आइतवार

वलीको सपथ

बुटवल, मंसिर १९ । प्रदेशसभा सदस्य बिमला वलीले पद तथा गोपनियताको सपथ लिएकी छन् ।
मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्र नं. ३ को २ बाट निर्वाचित वली बुधबार प्रदेशसभामुख पूर्णबहादुर घर्तीले सपथ ग्रहण गराएका हुन् ।

प्रदेशसभा सदस्य उत्तरकुमार वलीको गतसाल माघमा सवारी दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा पार्टीले उनकी पत्नि वलीलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । नव निर्वाचित प्रदेशसभा सदस्य वलीले आफ्ना स्वर्गीय पति उत्तरका सपना पुरा गर्ने गरि काम गर्ने बताउँदै आएकी छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *