२०८३ साउन २४ गते आइतवार

नाउपानेमा पार्टी प्रबेश

दाङ, मंसिर ७ । बिभिन्न ८७ जना ब्यक्ति नागरिक उन्मुक्ति पार्टी नेपालमा पार्टी प्रबेश गरेका छन् ।

आइतबार काठमाडौंस्थित नागरिक उन्मुक्ति पार्टी नेपालको पार्टी कार्यालयमा जनमत पार्टीका कोशी प्रदेश प्रमुख बुद्धिराज न्यौंपाने र सुदुरपश्चि प्रमुख प्रेमबहादुर चौधरी नाउपानेमा प्रबेश गरेका हुन ।

नाउपानेका संरक्षक रेशमलाल चौधरीले फोनमा सो कुरा जानकारी दिएका हुन । बिभिन्न ८७ जना ब्यक्ति नाउपानेमा पार्टी प्रबेश गरेको संरक्षक चौधरीले बताए ।


नब प्रबेशीलाई संरक्षक चौधरीले आँफै सदस्यता वितरण गरेका थिए ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *