२०८३ असार २८ गते आइतवार

हापुरेमा बर्षाले घर भत्कियो


हापुरे,असार १४ । शनिवार विहानको बर्षाले हापुरेमा एकजना व्यक्तिको घर भत्किएको छ । बबई गाउँपालिका वार्ड न.  ५ हापुरे बजारमा रहेको दामोदर पांगालीको घर विहान भत्किएको छ ।

सडक वरपरको नाला ब्यवस्थित नहुदा सडकको पानी घरको जगमा पसेर घर भत्किएको स्थानीय प्रेम नागवागले जानकारी दिए । शनिवार विहान करिव १ घन्टा हावासहितको बर्षा भएको थियो ।

 

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस
  1. प्रेमलाल नागवाग says:

    गरिब जनताको घर कतै सडक चौडा गर्ने भनी सरकारले भत्काउछ त कतै प्रकृतिले भत्काउछ कस्तो अचम्म के सबै कुरा गरिब लाई नै लाग्छ त
    सरकार सडक चौडाई गर्ने नाममा भत्काईएका लाई क्षेतिपुर्ती र प्रकृतिले भत्काएको लाई राहात दिने ब्यबसथापन मिलाईयोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *