२०८१ माघ १३ गते आइतवार

आज बाट यमपञ्चक सुरु, आज पहिलो दिन काग तिहार

आजबाट हिन्दुहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात तिहार सुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो चाड मनाइन्छ ।

आज यमपञ्चकको पहिलो दिन कागको पुजा गरिन्छ । आज कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार ल्याउने लगिदिने विश्वास गरिन्छ । कागलाई यमराजको यमदूत वहान पनि भनिन्छ ।

यमपञ्चकको दोस्रो दिन कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ । चौथो दिन गोबर्द्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ । यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याहृन ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *