२०८२ कार्तिक २४ गते सोमवार

पूर्व सभामुख ढुँगानाको निधन

काठमाडौं, मंसिर २ । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ।

आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको हो । काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ बर्षीय उनको निधन भएको थियो ।


ढुंगाना एक महिनादेखि बिरामी भइ उपचाररत थिए।

२०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए । उतिखेरै उनी सभामुख भएका थिए।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *