२०८३ असोज ३० गते शुक्रवार

प्रधानमन्त्री दाहाल बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने

काठमाडौं ,असार ४ । । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरु योगेश भट्टराई, बसन्त नेम्बाङ, दीपक खड्का लगायत पनि टोलीमा हुनेछन् ।

टोलीले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर लगायतका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सडक सञ्जाल टुटेका ठाउँमा भौतिक पूर्वाधार मन्त्रालयले बेलिब्रिज पठाउन तयारी गरिरहेको छ भने उद्दार तथा राहत कार्य भइरहेको छ ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *