२०८२ चैत्र २ गते सोमवार

प्रचण्ड दाङ आउने भएपछि नेसंवि परिसरको १७२ मिटर सडक कालोपत्रे


तुलसीपुर,जेठ ३१। प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) बुधबार (आज )दाङ आउदै छन ।

उनी नेपाल संस्कृत बिश्वबिधालय बेलझुण्डीको ५ औ दिक्षान्त समारोहलाई सम्बोधन गर्न दाङ आउन लागेका हुन ।

प्रचण्ड दाङ आउने भएपछि नेपाल संस्कृत बिश्वबिधालय परिसरको १ सय ७२ मिटर सडक कालोपत्रे गरिएको छ ।

घोराही- तुलसीपुर चारलेन सडकसंग सटेको नेपाल संस्कृत विश्वविद्यालयको उत्तर तर्फको प्रवेशद्वार देखि भित्र पसेर विश्वविद्यालयको पुर्व तर्फको प्रवेशद्वारसम्मको १ सय ७२ मिटर सडक प्रदेश सरकारको अर्थ मन्त्रालयको १० लाख बजेटमा कालोपत्रे गरिएको हो ।

सरकारका प्रधानमन्त्रीलाई २ मिनेट हिड्नका लागि १० लाख खर्च गरेर सडक पिच गरिएको भन्दै यो आमनागरिकको लागि चर्चाको विषय बनेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *