काठमाडौँ,जेठ १५ । सरकारले २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने भन्दै सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाउने भएको छ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन्।
प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार