२०८३ असार २९ गते सोमवार

बिजौरी उवासघंको अधिवेशन जेठ २७ गते हुने

तुलसीपुर,जेठ १४ । बिजौरी उद्योग वाणिज्य सघंको १० औं साधारण सभा तथा ४ औं अधिवेशन जेठ २७ गते हुने भएको छ ।

सघंको बैठकले १० औं साधारण सभा तथा ४ औं अधिवेशन यहि जेठ २७ गते गर्ने निणर्य गरेको हो ।

सघंका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको बैठकले साधारण सभा एवं अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनका लागि विभिन्न समितिहरु गठन गरिएको महासचिव बिदुर गौतमले जानकारी दिए ।

हाल रहेको वर्तमान कार्यसमितिको पदावधि २०७९÷फागुन ८ सकिएको थियो । उक्त कार्यक्रम बिजौरी उद्योग वाणिज्य सघंको सभाहलमा हुने भएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *