२०८२ चैत्र ३ गते मङ्गलवार

राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा पुनः न्यौपाने नियुक्त


तुलसीपुर,बैशाख ३१ । दाङक तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा पदम प्रसाद न्यौपाने र सदस्य भगवती शर्मा पुनः नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेश सरकारले उनीहरुलाई आगामी तीन वर्षको लागि अस्पतालको अध्यक्ष र सदस्य पदमा पुनः नियक्त गरेको हो ।

उनीहरुको पहिलो कार्यकाल आइतबार सकिएको थियो ।

यसैबिच अस्पतालले आज (आइतबार) अध्यक्ष न्यौपाने र सदस्य शर्मालाई एक कार्यक्रमका बीच स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *