२०८३ बैशाख १६ गते बुधवार

बारामा उपेन्द्र यादवको अग्रता कायमै


बारा,बैशाख १२ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवको अग्रता कायमै छ ।

उनले अहिलेसम्म ८ हजार ८ सय ८१ मत ल्याएका छन जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ६ हजार १ सय ७९ र एमालेका पुर्षोत्तम पौडेलले ३ हजार ५ सय ३८ मत ल्याएका छन ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *