२०८१ बैशाख १३ गते बिहिवार

बाल बिवाह गरेको आरोपमा एक जोडी पक्राउ

घोराही, माघ ३ । दाङमा बाल बिवाह गरेको आरोपमा एक जोडीलाई पक्राउ गरेको छ ।

प्रहरीले घोराहीको लेटार जनकपुरबाट बिवाह मण्डपबाटै दुलहा दुलहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलिले बाल बिवाह गरेको भन्दै दुलहि र दुलाहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मुद्धा दर्ता गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता राजन गौतमले बताए ।

१७ बर्षिय बालिकालाई बिहे गर्ने दुलाहासहित दुलहीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन् ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *