२०८० मङ्सिर २१ गते बिहिवार

भोलि त्रिविका परीक्षा नरोकिने

काठमाडौँ ,पुस १ । सरकारले भोलि शोक बिदा दिए पनि त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा भने नरोकिने भएको छ।

आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ।

त्रिविका रजिष्टार डा. पेशल दाहालका अनुसार सरकारले बिदा दिएको भए पनि पूर्वनिर्धारित परीक्षा भने रोकिने छैनन्।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *