तुलसीपुर पुस ३० । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको सभापतिमा बालकृष्ण रेग्मी सर्वसहमतिमा निर्वाचित भएका छन।
शनिबार बिजौरीमा सम्पन्न पाचौ अधिवेशनले रेग्मीको सभापतित्वमा समिति गठन गरेको हो ।
समितिको उपसभापतिमा ज्वाला पौडेल,सचिवमा मुकेश वली,कोषाध्यक्षमा सागर रेग्मी,उपसचिवमा गोविन्द पार्धे,उपकोषाध्यक्षमा किशोर गौतम रहेका छन ।
त्यस्तै सदस्यहरुमा मेनुका शर्मा,प्रदीप गौतम,पदम वली,अर्जुन रेग्मी र डंकबहादुर वली रहेका छन ।
साधारण सभा उपशाखा सभापति केशवकुमार शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार