२०८१ चैत्र ९ गते शनिवार

सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसद देवकोटाको माग

दाङ,चैत २८ । राष्ट्रियसभाका सांसद अनिता देवकोटाले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेकी छिन ।

सभाको आजको बैठकको शून्य समयमा सांसद देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकर्तालाई लिजमा दिन लागिएकाले खारेज गर्न माग गरेकी हुन ।

उनले सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लागि राखिनुपर्नेमा केही व्यक्तिको फाइदाका लागि बाँडिदा पछि आइपर्ने समस्याका बारेमा बेलैमा सचेत हुन आह्वान गरिन ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *