२०८२ बैशाख ७ गते शनिवार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३० जना घाइते

अर्घाखाँची,चैत २५ । अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्युठानमा रहेको स्वर्गद्वारीको दर्शन गरेर अर्घाखाँचीको सुपा देउरालीका लागि छुटेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

अर्घाखाँचीको सन्धिखर्क–२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *