२०८२ जेष्ठ ११ गते शुक्रवार

टिप्परको ठक्करबाट ७० बर्षीय बृद्धको मृत्यु

दाङ, चैत १५ । टिप्परको ठक्करबाट बाँकेमा ७० बर्षीय नागरिकको मृत्यु भएको छ ।


नेपालगंज उपमहानगरपालिका वडा नं. २० राँझा चोक निबासी ७० बर्षीय बिरबल भण्डारीलाई मंगलबार बिहान साढे ८ बजेतिर ठक्कर दिएको थियो ।


कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे १ क ६५६ नम्बरको टिप्परले पैदल हिडिरहेका भण्डारीलाई ठक्कर दिए लगतै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्यौंपानेले जानकारी दिए ।


भण्डारीलाई अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको थिए । चालक र टिप्पर प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *