२०८१ जेष्ठ ४ गते शुक्रवार

यी हुन दाङमा एमालेले सर्वसम्मत चयन गरेका २५ जना महाधिबेशन प्रतिनिधि

कोमल वलीपनि महाधिबेशन प्रतिनिधि

दाङ,कात्तिक २८ । नेकपा एमाले दाङले शनिबार २५ जना महाधिबेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ ।


जिल्ला कमिटीको बैठले चितवनमा मंसिर १० गतेदेखि हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि २५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको जानकारी दिइएको छ ।


जसमा कोमल वलीपनि परेकी छन् । हेर्नुस जिल्लाका तीन निर्वाचन क्षेत्रबाट को–को परे ?


दाङ निर्वाचन क्षेत्र नम्बर ३ का महाधिबेशन प्रतिनिधिहरु
१– हुकुम बहादुर बस्नेत
२– घनश्याम पाण्डे
३– रामजी मिलन चौधरी
४– भुवनेश्वर पौडेल
५– मनोहर बुढाथोकी
६– कृष्ण भुसाल
७– कोमल वली
८–माया आचार्य
९– धमकली चौधरी

दलित तर्फ
१– जितेन्द्रमान नेपाली
२- मानबहादुर विक
३– निर्मला विक
दाङ क्षेत्र नम्बर २ बाट
१– टिकाराम खड्का
२– लक्ष्मण आचार्य
३– टोपेन्द्रबहादुर केसी
४–भेसराज केसी
५– बलीभद्र राना
६– तुलसा केसी
७– हुमा डिसी

दाङ क्षेत्र नम्बर १ बाट
१– रेवती रमण शर्मा
२– राममणी पाण्डे
३ –कुलबहादुर केसी
४– सहजराम यादव
५– गंगा थारू सत्गौवा
६– सरस्वती गौतम


जिल्ला कमिटीको बैठले उल्लेखित नेताको नामहरु सर्वसम्मत रुपमा चयन गरि महाधिवेशन प्रतिनिधिमा पठाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *