२०८० चैत्र १६ गते शुक्रवार

अपडेट : राम्रीमा बस दुर्घटना (फोटोफिचर)

पुष ६ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा बस दुर्घटना भएको छ । कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय घोराहीको बा ४ ख ९७६६ नम्बरको बस सल्यानको कपुरकोट स्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा बेलुका करिब ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा १६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ । मृतकको संख्या अझै बढ्ने प्रहरीले बताएको छ । अहिले सम्म मृतकको सनाखत हुन नसकेको प्रहरीले बताएको छ । फोटो : राजेश खत्री

हेर्नुहोस फोटोफिचर 

 

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *