पुष ४ ।
मिति २०७५ मंसिर ११ गते तुलसीपुर देखि घोराही जादै गर्दा गाडिमा सवार यात्रुहरु बिच झोला साटासाट हुदाँ सुन सहितको झोला वेवारिसे अवस्थामा बसमा हुदाँ उक्त बसका मालिक सुन्दर वि.क.ले फेला पारी उक्त वेवारिसे झोला इलाका प्रहरी कार्यालयमा वुझाएको हुँदा आज सम्म पनि सम्वन्धित व्यक्ति पनि फेला पर्न सकेको छैनन् । हर प्रयास गर्दा पनि फेला पर्न नसकेकोले गाडी धनि सुन्दर विकका अनुसार झोलाको आकार र रंग उस्तै उस्तै हुँदा साटिएको हुन सक्ने वताएका छन् । उक्त झोला अहिले इलाका प्रहरी कार्यालय नारायणपुरमा रहेको गाडि धनि विकले बताएका छन् ।
विस्तृत जानकारीको लागि
गाडी धनि
सुन्दर विक
मोवाइल नं. ९८०६२१२२७३
भिडियो
प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार