२०७८ बैशाख ४ गते शनिवार

मोटरसाइकल दुर्घट्ना हुदाँ चालकको ज्यान गयो

पाल्पा,फागुन १४ । पाल्पाको रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका– ७ किसानबारी स्थित भित्रि सडक खण्डमा लु १३ प ६८१४ नं. को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घट्नामा परि रामपुर – ६ बिजयपुर बस्ने बर्ष ३० को सन्जु आलेको मृत्यु भएको हो ।

दुर्घट्नामा परि घाईते आलेको उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा डाक्टरद्वारा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *