२०८२ बैशाख ११ गते बुधवार

तुलसीपुर उबासंघको मतदान जारी,२ बजेसम्म ७२८ मत खस्यो

तुलसीपुर,फागुन १ ।तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनकालागि मतदान जारी छ ।

शनिबार दिउसो २ बजेसम्म ७ सय २८ मतदान भएको छ ।
मतदानमा १ हजार ८ सय ६ व्यवसायीहरु सहभागी हुने छन् ।

विहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ४ बजेसम्म रहने निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले जानकारी दिए ।

तुलसीपुर उद्योग वाणिज्यसंघको मुख्य कार्यालयमा मतदान भइरहेको छ ।

संघको १७ सदस्यीय पदाधिकारीका लागि ४१ जना चुनावी प्रतिपर्धामा उत्रिएका छन् ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *