२०८२ मङ्सिर २३ गते मङ्गलवार

प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि सुनुवाइ जारी

काठमाडौं, माघ ५ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको छ।

बिहान साढे ११ बजेपछि सुरू भएको इजलासमा रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका छन्।

सर्वोच्च अदालतमा आइतबारदेखि प्रतिनिधि सभा विघटन मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ।

आइतबारको सुनुवाइमा संविधानविद् भीमार्जुन आचार्य र नेपाल बार एसोसिएनका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले बहस गरेका थिए।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *