२०८१ असोज ४ गते शुक्रवार

राप्ती गाउँपालिकामा अंकपत्रको आधारमा समिक्षा

तिर्थराज ज्ञवाली, देउखुरी, पुस २ । राप्ती गाउँपालिकामा सामुदायिक अंकपत्रको आधारमा समिक्षात्मक अन्तर संवाद कार्यक्रम भएको छ ।

कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्रमा सञ्चालन भएका हाल सम्मका काम तथा क्रियाकलापको सामुदायिक अंकपत्रको आधारमा समिक्षा भएको छ ।

एआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुको सहज परियोजना अन्तरगत कार्यक्रम भएको हो ।

राप्ती गाउँपालिका न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा न्याय र निरुपण सम्वन्धि कार्यहरु के कति भए ?भनेर समिक्षा भएको हो ।

त्यस्तै पछिल्लो समयमा मधेश मानब अधिकार मञ्च माहुरी होमको आयोजनामा विभिन्न कार्यक्रम भइरहेको अवस्थामा आगामी दिनमा के कस्ता कार्यहरु गर्न सकिन्छ रु भन्ने वारपपनि समिक्षा गरिएको छ ।

 

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *