२०८१ बैशाख १५ गते शनिवार

तुलसीपुरमा थप १४ जनामा कोरोना पुष्टि

तुलसीपुर,असोज ९ ।  दाङको तुलसीपुरमा शुक्रवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका फोकल पर्सन बिमल केसीका अनुसार ति मध्ये १३ जना पुरुष छन भने १ जना महिला रहेका छन । यी मध्ये केही बैकंका कर्मचारी समेत रहेका छन ।

संक्रमित हुनेहरुमा तुलसीपुर वडा नं ५ का ५ जना,वडा नं ४ र १९ का १÷१ जना,वडा नं ८ र ९ का २÷२ जना र वडा नं १२ का ३ जना रहेका छन ।

फोकल पर्सन केसीका अनुसार यो सगै तुलसीपुरमा सक्रिय संक्रमितको सङ्या ५५ पुगेको छ । २ सय २२ जना संक्रमित मध्ये हालसम्म १ सय ६७ जना कोरोना मुक्त भएका छन ।

 

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *