२०८१ चैत्र ३ गते आइतवार

सल्यानमा पुनः निषेधाज्ञा जारी

दाङ, असोज ९ । सल्यानमा शुक्रवारदेखि लागु हुने गरि पुनः निषेधाजा जारी गरिएको छ ।

जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको भन्दै त्यो रोकथान तथा नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिएका छन् ।

अनिश्चितकालिन निषेधाज्ञा जिल्ला भर लागु हुने स्थानीय प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

निषेधाज्ञा जारी भएसंगै खुल्ला स्थानमा मानिसहरु भेला हुन, सभा, सम्मेलन गर्न तथा शैक्षिक संस्था सञ्चालन गर्नपनि पाइदैन ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *