२०८१ चैत्र १२ गते मङ्गलवार

चितवनमा एकजना संक्रमित पुरुषको मृत्यु

चितवन, असोज ८ । चितवनमा उपचारका क्रममा तनहुँका कोरोना संक्रमित एक पुरुषका मृत्यु भएको छ ।तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको बिहीबार विहान चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

ती पुरुष भदौ २९ गते डायलाइसिस गर्नका लागि कलेजमा भर्ना भएका थिए । उनलाई भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *