२०८१ चैत्र ६ गते बुधवार

नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

फाइल तस्बिर

चितवन, असोज ८ । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ–मुग्लिन सडक खण्डको चार किलो भन्ने ठाउमा पहिरो खसेसँगै सडक अबरुद्ध भएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो । सोहि स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेको थियो ।

केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *