२०८१ चैत्र ६ गते बुधवार

२८ सिसी कोरेक्ससहित दूई व्यक्ति पक्राउ

दाङ, असोज ७ । बाँकेमा २८ सिसी लागु औषध कोरेक्ससहित दूई व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १८ लग्दहवा निवासी ३२ बर्षीय पप्पु बेहना र सोही ठाउँकै ३५ बर्षीय जिलेदार हरिजन २८ सिसी कोरेक्ससहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी शंकर खड्काका अनुसार मंगलवार राति साढे ९ बजेतिर डुडुवा गाउँपालिका वडा नं। ५ मिलचोकवाट उनीहरुलाई कोरेक्ससहित पक्राउ गरिएको हो ।

इप्रका बनकट्टी बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथवाट सुर्ती जन्य अन्य बस्तु पनि बरामद भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *